राजनीति Archives | Page 1308 of 2056 | Khabarhub Khabarhub

टोलटोलमा सङ्गठन विस्तार गरौँ- महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले)का महासचिव शकंर पोखरेलले सगंठनको सामर्थ्य निर्माणका लागि टोलटोलमा सगंठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।  स्थानीय तह निर्वाचन केन्द्रित आज आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरेका हुन् ।  पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसीसी…