राजनीति Archives | Page 1326 of 2055 | Khabarhub Khabarhub

नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ नेताबीच छलफल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउबीच भर्चुअल छलफल भएको छ । छलफलमा उपमन्त्री चेनले नेपाली जनतालाई स्वतन्त्र रूपमा विकासको बाटो रोज्न चिनियाँ पक्षले सहयोग गरिरहने बताएको विभागले जानकारी दिएको छ । उनीहरूबीच दुवै देश र दुवै कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा परस्पर सहयोगका विषयमा पनि…