Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे। एमसीसीको प्रक्रियामा भाग लिँदै आएका पार्टीका पूर्वनेताहरुलाई ढुङ्गा नहानिएको तर आफूलाई हानेको भन्दै ओलीले रोष व्यक्त गरेका छन्। ‘एमसीसीका लागि…