राजनीति Archives | Page 1330 of 2055 | Khabarhub Khabarhub

एमसीसीको विरोधमा महोत्तरीमा प्रदर्शन

महोत्तरी– एमसीसी सदनमा पेश गरिएको विरोधमा सोमबार पनि प्रदर्शन भएको छ । महोत्तरीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । एमसीसी सदनमा अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै बर्दिबासमा प्रदर्शन गरिएको छ । आफ्ना शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्न खाजेको भन्दै प्रदर्शनकारीहरूले नेताहरूलाई…