राजनीति Archives | Page 1329 of 2055 | Khabarhub Khabarhub

आफ्नैले साथ छाडेपछि देउवा थप सक्रिय, ओलीसँग भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । मंगलबार देउवा र ओलीबीच बालुवाटारमा भेट भएको हो । प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन् । एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका छन् ।…