Live on
Your Voice, Your Power
काठमाडौँ– एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश भएको छ । तर, संसदमा एमसीसी पेश गर्ने विषयमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको असहमति रह्यो । एमसीसी संशोधनबिना सदनमा पेश गर्न नहुने माओवादी अडान आफ्नै निर्णयविपरीत रहेको देखिएको छ । २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको स्वीकृतिअनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा…