राजनीति Archives | Page 1357 of 2051 | Khabarhub Khabarhub

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा.पौडेल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उनले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका हुन् । उपमहासचिव डा. पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार…