राजनीति Archives | Page 1362 of 2050 | Khabarhub Khabarhub

नेकपा एमालेको कैलाली अध्यक्षमा रतन थापा निर्वाचित

धनगढी - नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा झिनो मतकासाथ विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गरेका हुन्। आठौं अधिवेशन अन्तर्गत भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले २ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै जो दुर्गा जोशी विजयी भएका छन् ।…