खबरहब « Khabarhub

खबरहब


सरकारका नाममा सर्वोच्चको परमादेश– चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै काम नगर्नु

काठमाडौं– सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गरी सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी

घुस प्रकरणमा मुछिएका पाठकमाथि महाअभियोगको तयारी, के छ आरोप ?

काठमाडाैं- घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लाग्ने 

वन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित

काठमाडाैं- राष्ट्रियसभाको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट

कश्मीरमा बम विष्फोट, १२ भारतीय सैनिक मारिए

एजेन्सी– भारत प्रशासित जम्मु र कश्मीरमा बम विष्फोट हुँदा भारतीय सुरक्षा फौजका १२ सैनिकको मृत्यु

काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियामाथि छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ ।

भ्यालेनटाइन डेमा हेर्नुहोस् – यी ८ लभस्टोरी नेपाली ‘हिट’ फिल्म

काठमाडौं – यो स्वभाविक हो, प्रायः फिल्ममा लभस्टोरी कतै न कतै जोडिएकै हुन्छ । नेपालमा

अमेरिकी विदेशमन्त्रीद्वारा सहकार्यका लागि आह्वान

एजेन्सी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मध्यपूर्वमा सहकार्यको नयाँ युगको आह्वान गरेका छन् । ६० भन्दा

अख्तियार आयुक्त पाठकको राजीनामा र छानविन दुबै नभए महाअभियोग– भट्टराई

काठमाडौं– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाएर

जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता

एजेन्सी– अफ्रिकी मुलुक जिम्बाब्वेमा दुई सुनखानीमा बाढी आउँदा कम्तीमा २३ कामदार डुबेका छन् । राजधानी

सन्दीपको टोली मेललबर्न स्टार्स बीबीएलको फाइनलमा

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन– एक वर्षमा जग बसाल्यौं, अब विकास हुन्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्ष समृद्धिको आधार वर्ष भएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय : खेलाडीलाई पुरस्कारदेखि अनुसुची संशोधनसम्म

काठमाडौं– सरकारले शारिरीक सुगठनका लागि विश्वविजेत खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको

सरकारलाई सांसदहरुको प्रश्न– रोजगारीका नाममा भइरहेको मानव तस्करी कहिले रोकिन्छ ?

काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिनिधि सभाका संसद्हरुले

प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’, यस्तो छ फस्ट लूक

काठमाडौं– रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्म ‘प्रेम दिवस’ का एकसाथ

प्रदीप र जसिताको ‘लभ स्टेशन’ गीत, माया भए घाम/जून नचाहिने (भिडियो)

काठमाडौं– युवाअभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को गीत

नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा चैत्रमा नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने भएको छ