राजनीति Archives | Page 1390 of 2045 | Khabarhub Khabarhub

दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । मंगलबार भएको सभापतिको दोस्रो चरणको मतदानको बुधबार सम्पन्न मत गणनामा देउवाले जित हात पारेका हुन् । ४५६४ म खसेकोमा यो समाचार तयार पार्दासम्म देउवाले २२८८ मत (बहुमत) मत ल्याइसकेका छन् । देउवाका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १५०१मत पाएका छन् । ३८१९ मत गणना हुन भएको…