Live on
Your Voice, Your Power
काठमाडौँ– भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास ठूलो कुरा हो…