राजनीति Archives | Page 1493 of 2035 | Khabarhub Khabarhub

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो (भिडियोसहित)

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् । अवरोधबीच सभामुख सापकोटाले संसद बैठक अघि वढाएका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूची छ । अहिले अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि…