Khabarhub

एमाले महाधिवेशन :  अध्यक्षमा ओलीको फराकिलो अग्रता

चितवन- नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ । प्रारम्भीक परिणाममा ओली उनका प्रत्यासी भीम रावलभन्दा  फराकिलो अन्तरले अगाडि देखिएका छन् । पछिल्लो मत परिणाम ओलीले ९९६ मत ल्याउँदा रावल १११ मतमा सीमित छन् । १० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास…