Khabarhub

कांग्रेस अधिवेशन : बलरामा फेरि झडप

सर्लाही– सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपको स्थिति सृजना भएपछि बलरामा सोमवार दिउँसो प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र…