राजनीति Archives | Page 1509 of 2034 | Khabarhub Khabarhub

देउवाको गृहजिल्लामा कांग्रेस क्रियाशील विवाद उत्कर्षमा

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन।…