Live on
Your Voice, Your Power
तनहुँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि निर्वाचित भए। निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी भए । सोही प्रदेशसभाको सभापतिमा व्यास–१४…