Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका भइरहेको प्रयासलाई चुनौती दिएको भन्दै आलोचना गरेका छन् । एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे समझदारी र केपी शर्मा ओलीलाई अध्यक्ष नमान्ने नेपालको अडानप्रति आलोचना गर्दै थापाले अब उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगी बन्न…