Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका छन् । शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अब अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका हुन् । पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफूहरु रहेको र…