राजनीति Archives | Page 1550 of 2031 | Khabarhub Khabarhub

माधव नेपालले बोलाए आफू पक्षका सांसदको भेला

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाएका हुन् । छलफलका लागि बोलाइए पनि कुन समय र ठाउँबारे भने नबताइएको एक सांसदले बताए । भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको…