Khabarhub

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन सुरू : दैनिक एक घण्टा धर्ना (हेर्नुहोस् तस्विरसहित)

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ । कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले विरोध गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । बारले जबरालाई राजीनामा दिन…