Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका डा. नेता शेखर कोइरालाले सर्वोच्चको फैसला जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सर्वोच्चको यस फैसलाले संविधानको रक्षा गरेको बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै उनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'लामो रस्साकसी…