राजनीति Archives | Page 1560 of 2031 | Khabarhub Khabarhub

सर्वोच्चको परमादेशले सरकारबाट बाहिरिदैँ छु : ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभएर सर्वोच्च अदालतको परमादेशले आफू सरकारबाट बाहिरिन लागेको बताएका छन् । मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनादेश भएपनि सर्वोच्चको परमादेशले सरकारबाट बाहिरिनु परेको बताएका हुन् । सर्वोच्चले सोमबार परमादेश जारी गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । उनले…