Khabarhub

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस मात्र होइन प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि अहिलेसम्म मौन प्राय: छ। एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका छन्। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर…