Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना र टिप्पणी गर्न लायक नै नरहेको बताएका छन् । बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले यो सरकार कसले चलाएको भन्ने नै कसैलाई नरहेको बताए । उनले भने, 'अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नै थिए । तीन महिनापछि…