Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले कार्यदलका सदस्यहरूले आज बेलुकीसम्ममा विवादित विषयमा टुंगोमा पुग्ने बताएका छन् । विवाद समाधानका लागि कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको उनीहरूले बताएका हुन् । सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र बेलुकी नै टुङ्गिने विश्वास नेताहरुले गरेका छन् । दिउँसो आन्तरिक छलफल गरेर बैठक बेलुकी ७ बजे पुन:…