Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधि सभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए । तर एमाले सांसदले सभामुखले भूमिका निष्पक्ष नभएको भन्दै नारावाजी नरोकेपछि विरोधकाबीच कानून मन्त्री ज्ञानेन्द्र…