राजनीति Archives | Page 1570 of 2030 | Khabarhub Khabarhub

एमाले सांसदको विरोधपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौँ– नेकपा एमालेका सांसदले विरोध जनाएपछि कर्णाली प्रदेशसभाको शुक्रबार बैठक पनि अवरुद्ध भएको छ । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । प्रदेशसभाको आठौं (बजेट) अधिवेशनको चौधौं बैठकमा पनि एमालेका सांसदहरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउदै बिरोध गरेका थिए…