राजनीति Archives | Page 1571 of 2030 | Khabarhub Khabarhub

शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक 'अवैध' भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो । बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी…