Live on
Your Voice, Your Power
काठमाडौँ– बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार भोलिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची छ। सभामुख सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ…