Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटका पक्षधर अधिवक्ताहरूले बहस गर्नेछन् । सर्वोच्चले निवेदकहरुलाई बहसका लागि छुट्याएको १५ घन्टाको समयमा करिव ४ घण्टा सकिएकाले बाँकी समयमा निवेदकहरूले बहस सक्नु पर्नेछ । आज कृष्णप्रसाद…