राजनीति Archives | Page 1592 of 2030 | Khabarhub Khabarhub

प्रदेश २ : स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तयार हुँदै

जनकपुरधाम– प्रदेश २ सरकारले आउँदो असार १ गते प्रदेश सभामा अगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको छ । सोहीअनुसार बजेटको तयारी भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन् । प्रदेश सरकारले असार १ गतेभित्र प्रदेश सभामा बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालका अनुसार चालु आर्थिक वर्षको…