Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपाल पक्षले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । शनिबार प्रेस विज्ञप्ती जारी गर्दै नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले महतोको मुक्ति आन्दोलन गर्ने सार्वजनिक धारणाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका हुन् । १५ जना नेताको नाम उल्लेख गरिएको विज्ञप्तिमा माधवकुमार नेपालको मात्रै हस्ताक्षर…