Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना महामारीमा जनताले भोग्नु परेको पीडालाई स्थानीय, प्रदेश र केन्द्र सरकारले गम्भीर रुपमा नलिएको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता केका लागि भन्दै प्रश्न उठाएका छन् । कोरोना महामारी नियन्त्रणमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भूमिका नदेखिएको भन्दै उनले संघीय व्यवस्थाप्रति प्रश्न उठाएका हुन् । ‘संघीयता केका लागि ? संघीयता चाहिएको स्थानीय…