Live on
Your Voice, Your Power
काठमाडौँ– नयाँ सरकार गठनको गृहकार्य जारी रहेका बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । अहिले बुढानीलकण्ठमा तीन नेताबीचको छलफल जारी छ । जसपाले सहयोग गरे प्रधानमन्त्रीमा दाबी गर्ने योजनामा रहेका देउवासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । गठबन्धन सरकार गठनका…