समाचार Archives | Page 162 of 8265 | Khabarhub Khabarhub

काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको छ । अदालत परिसरमा आज केन्द्रको औपचारिक उद्‌घाटन गरिएको हो । केन्द्रको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा पहुँचका लागि वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको बताए। 'अशक्तहरूका लागि निःशुल्क रूपमा…