Live on
Your Voice, Your Power
काठमाडौँ । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ । कार्यदल बैठकले विवादका विषयमाथि छलफल शुरु गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिए । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च…