Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवादबारे निर्वाचन आयोगका पदाधिकारीहरू आज छलफलमा जुट्दैछन् । पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहको पटकपटक दबाबपछि आयोगले छिटो विवाद निरूपणको गृह कार्य थालेको हो । आज आयुक्तहरुको बैठकमा नेकपाको प्रचण्ड-माधव समूहले आधिकारिकता दाबी गर्दै पेस गरेको कागजातको अध्ययन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आयुक्तहरू छलफलमा…