राजनीति Archives | Page 1673 of 2029 | Khabarhub Khabarhub

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिनुपर्छ : नेता थापा

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताएका हुन् । अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान…