Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको विश्वास प्राप्त गर्ने सम्भावना कमजोर बनेको छ । उनले विश्वासको मत पाउन नसके गठबन्धन सरकार बन्ने सम्भावना बलियो हुँदै गएको छ । आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने भनेकै दिन पदबाट राजीनामा दिई गत वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री पदमा…