Khabarhub

सयदिने उपलब्धिको समीक्षा र आगामी बाटो तय गर्न सत्तारुढ दलले संयुक्त बैठक गर्ने

काठमाडौं– सत्तारुढ दलहरूले सरकारका हालसम्मका कामहरूबारे साझा दृष्टिकोण बनाएर आगामी बाटो तय गर्न संयुक्त बैठक गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलहरूको बैठकले सरकारका हालसम्मका उपलब्धि र आगामी दिनका कामहरूबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो । बालुवाटार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले शुक्रबार दिउँसो ३ बजेका लागि सत्ता…