Live on
Your Voice, Your Power
काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनका लागि मुलुकमा सबैतिर ‘सेटिङ’ भइरहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने पनि बताएका छन् । ‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका…