राजनीति Archives | Page 1744 of 2027 | Khabarhub Khabarhub

ओलीले पनि मंगलबारलाई नै बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौँ- विभाजनको संघारमा पुगेको सत्तारूढ नेकपाका दुई समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । दाहाल-नेपाल समूहले मंगलबार अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ । नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण…