राजनीति Archives | Page 1742 of 2028 | Khabarhub Khabarhub

अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकारेमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताएका छन् । नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले भने, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न…