Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेकी सांसद शान्ता चौधरीले संसदमा कविता सुनाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले विरोधका लागि विरोध गर्नेको कोलाहल देखेर आफू छक्क परेको उल्लेख गरेकी छन् । उनले संसदमा सुनाएको कविता यस्तो छ : विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु सरकार विकास गर्छ जनतालाई हँसाउछ, खुसी दिन्छ तर…