Khabarhub

समानान्तर गतिविधि नरोके ‘नेपाल–खनाल’ समूहमाथि थप कारबाहीको चेतावनी

काठमाडौँ– नेकपा एमालेको संस्थापन पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएको छ । संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे थप कारबाही हुने चेतावनी दिएका हुन् । एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिन पनि ज्ञवालीले सुझाव दिएका थिए । एमालेको…