Khabarhub

१६ सांसदले लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता

विराटनगर- नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन् । मंगलबार सामूहिक रुपमा १६ जना सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् । गत बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । उक्त निर्देशनपछि मङ्गलबार १६ जना…