Khabarhub

खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू

काठमाडौँ – एमालेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक ‍शुरू भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी शुरू भएको हो । बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल तथा नेताहरू सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् । अध्यक्ष…