Khabarhub

मूलुकको निकासका लागि मध्यावधि निर्वाचन आवश्यक : डा. महत

रुपन्देही– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मध्यावधि निर्वाचनबाट मात्र मुलुकले निकास पाउने बताएका छन् । प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा गरेको पत्रकार भेटघाटमा महतले मुलकलाई निकास दिने भए सबै दल मध्यावधि निर्वाचनमा जान तयार हुनुपर्ने बताए । नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गरे । संसद…