Khabarhub

सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

काठमाडौँ– संघीय संसदका सांसदहरूले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बिहान १० बजेदेखि सुरू भएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् । अहिले राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका सांसदहरूले उक्त खोप केन्द्रमा खोप लगाउने क्रम जारी छ । त्यसअघि…