Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसद्लाई सामना गर्न छाडेर भागिरहेको आरोप लगाएका छन् । यही फागनु २० गते हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले आगामी चैत २ गते बस्ने भनी प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाप्रति आज पत्रकारसँगको भेटघाटमा आक्रोश व्यक्त गर्दै उनले कार्यपालिका, न्यायपालिका जस्तै व्यवस्थापिकाले…